४२५ करोड बराबरको लागुऔषध हेरोइन बरामद
मंगलबार, फागुन २३, २०७९
महासेनानी महेन्द्र शाह र प्रमुख सेनानी कुलदीप तिम्सिना कोर्ट मार्शलमा
बुधबार, फागुन १७, २०७९
उपरथी प्रेमप्रकाश शाहीले आर्थिक अनियमितता गरेको कोर्ट अफ इन्क्वाइरीले निष्कर्ष निकालेको केही दिनमै सोही अनियमिततामा जोडिएको आरोपमा महासेनानी महेन्द्र शाह र प्रमुख सेनानी कुलदीप तिम्सिनालाई पक्राउ गरेर अनुसन्धान थालिएको छ ।
बाल यौन शोषण कार्यमा संलग्न चिनियाँ नागरिक पक्राउ
सोमबार, फागुन १५, २०७९
उनले १४ देखि १७ वर्षका ६ जना नाबालिकहरु मध्ये २ जनालाई बुङमतीस्थित निजको अपार्टमेन्टमा लगि यौन शोषण गरिसकेको तथा अन्य ४ जना बालिकाहरुलाई ठमेलस्थित होटलमा ललाई फकाई राखिएको अवस्थामा प्रहरीले ती बालिकाहरूको उद्वार गरेको छ।
अवैध चितुवाको हड्डी सहित २ जना पक्राउ
आइतबार, फागुन १४, २०७९
सुदूरपश्चिम प्रदेश अनुसन्धान व्यूरो र जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त वस्तु सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।
अवैध लागूऔषध अफिम बरामद
बिहीबार, फागुन ११, २०७९
राक्सिराङ गाउँपालिका-५ दोबानस्थित सडकबाट अवैध लागूऔषध अफिम जस्तो देखिने वस्तु करिब ३ किलोग्राम बिहीबार बिहान प्रहरीले बरामद गरेको छ ।
श्रीमती मारेर बोरामा शव फ्याक्ने श्रीमान सहित ४ पक्राउ
बुधबार, फागुन १०, २०७९
सोमबार दिउँसो मोरङको बुढीगंगा गाउँपालिका-२ का नरसिंह चौधरीको ग्वाली घरमा प्लास्टिकको बोरामा लाश फेला थियो । निधन भएकी महिलाको घाटीमा चोट रहेको प्रहरीले जनाएको थियो ।
चितवनबाट ५३ किलो गाँजा सहित २ जना पक्राउ
सोमबार, फागुन ८, २०७९
आज बिहान १ बजे राप्ती नगरपालिका-१ लोथरमा जाँचका क्रममा पिप्लेबाट लोथरतर्फ जाँदै गरेको वा३च २५०४ नम्बरको गाडीमा लुकाइ छिपाइ लैजाँदै गरेको समयमा गाँजा बरामद गरिएको हो।
प्रहरीको गाडी आगजनी गर्ने र लोत्से मल तोडफोड गर्ने १५ जना पक्राउ
बिहीबार, फागुन ४, २०७९
आन्दोलन उग्र बनेपछि प्रदर्शनकारीले प्रहरी वृत्त बालाजुको २ वटा गाडी र अस्थायी प्रहरी बिट जलाएका थिए भने नयाँ बसपार्कस्थित लोेत्से मल तोडफोड गर्नुका साथै त्यसभित्र पसेर मोबाइल लुटपाट गरेका थिए ।
नक्कली सवारी चालक अनुमती पत्र बनाउने समूह पक्राउ
बुधबार, फागुन ३, २०७९
काठमाडौं उपत्यकामा केही व्यक्तिहरुले लिखत किर्ते गरी नक्कली स्मार्ट सवारी चालक अनुमती पत्र बनाई प्रयोग गर्दै आईरहेको भन्ने गोप्य सूचनाको आधारमा उक्त कार्यमा संलग्न रहेका व्यक्तिहरुको खोजतलास गर्ने क्रममा काठमाडौं उपत्यका अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उक्त कार्यालयमा संग्न व्यक्तिहरुलाई पक्राउ गरेको हो ।
नक्कली डलर सहित दुबईमा समातिए चलचित्र विकास बोर्डका लेखा अधिकृत
बुधबार, फागुन ३, २०७९
नक्कली डलर बोकेर बोर्डले आयोजना गरेको ‘नेपाल्स् फिल्म फेस्ट’का लागि यूएई उडेका लेखा अधिकृत प्रभाकर भट्टराई दुबईको विमानस्थलमा समातिएका हुन्।
मिशिगन विश्वविद्यालयको गोलीबारीमा ३ जनाको मृत्यु
मंगलबार, फागुन २, २०७९
मिशिगन स्टेट युनिभर्सिटी पुलिसले ट्वीट गरेको छ कि संदिग्ध १ कालो मानिस हो, जसले रातो जुत्ता, डेनिम ज्याकेट र टोपी लगाएको देखिन्छ ।
स्थानीयले प्रहरीलाई बुझाएको चोर मेडिकल कलेजबाट फरार
आइतबार, माघ २९, २०७९
युनिभर्सल मेडिकल कलेजका प्रशासन प्रमुख तेज केसीले टाका लगाउने क्रममा कोठाभित्रैबाट बिरामी भागेको स्वीकार गरे।
चर्चित दक्षिण अफ्रिकी र्यापर एकेएको गोली हानी हत्या
आइतबार, माघ २९, २०७९
र्यापर एकेए र उनका साथी आफ्नो कारमा जाँदै थिए तब २ हतियारधारी मानिसहरू नजिक आए र उनीहरूलाई नजिकबाट गोली हाने। यसपछि आक्रमणकारीहरू पैदलै घटनास्थलबाट भागेका थिए ।
साताको लोकप्रीय