खलिस्तानी टाइगर फोर्सका चिफ हरदिप सिंह निज्जारको क्यानडामा गोली हानी हत्या
मंगलबार, असार ५, २०८०
हरदिप नेशनल इन्भेस्टिगेशन एजेन्सी (एनआइए)को वान्टेड सूचीमा थिए। एनआइएले उनी विरूद्ध ४ वटा मुद्दा रहेको बताएको छ। सन् २०२२ को मार्चमा वारिस पञ्जाब दे अर्थात् पञ्जाबका सन्तति समूहका नेता बनेपछि उनी चर्चामा आएका हुन्।
उत्तर प्रदेशमा पछिल्लो २ दिनमा चर्को गर्मीका कारण ३४ जनाको मृत्यु
आइतबार, असार ३, २०८०
त्यस क्षेत्रमा हरेक जस्तो मानिस कुनै न कुनै बिमारबाट पीडित बनेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । शुक्रबार र शनिबार त्यहाँ तापक्रम ४३ डिग्री माथि पुगेको जनाइएको छ ।
ग्रिसमा डुङ्गा पल्टिँदा ७८ जनाको मृत्यु, १ सय ४ जनाको उद्धार
बिहीबार, जेठ ३२, २०८०
जीवितै उद्धार गरिएकाले दिएको विवरण अनुसार डुङ्गामा झण्डै ७ सय ५० जना थिए । अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले ठूलो सङ्ख्यामा मानिसहरु हराइरहेको जनाएको छ ।
सुरक्षा अधिकारीको हत्या गरेको अभियोगमा साउदी अरेबियाका ३ नागरिकलाई मृत्युदण्ड
सोमबार, जेठ २९, २०८०
साउदी अरेबियाको गृह मन्त्रालयले आइतवार एक विज्ञप्ति निकालेर तीनै जनाले राजधानी रियादमा एक अधिकारीको हत्या गरेको र उनको गाडीमा आगो लगाएर शव जलाएको जनाएको छ ।
अब मजदुरीका लागि साउदी अरब जान पनि एसइई पास हुनुपर्ने
आइतबार, जेठ २८, २०८०
मजदुरीका लागि विश्वका जुनसुकै मुलुकमा जान पनि शैक्षिक योग्यताको प्रमाणपत्र खोजिँदैन। साउदीले के कारण यस्तो व्यवस्था गर्न लागेको भनेर स्पष्ट खुलाएको छैन।
टिकटकमा सुँगुरको मासु खाएको भिडिओ राख्ने युवतीलाई ५ वर्ष जेल
शुक्रबार, जेठ २६, २०८०
हुनत इन्डोनेसिया धर्म निरपेक्ष राष्ट्र भएपनि मुस्लिम समुदायको बहुमत छ । इन्डोनेसियाको ईश्वरनिन्दा कानूनलाई मानव अधिकारवादीले आलोचना समेत गरेका छन् ।
अमेरिकाको भर्जिनियामा हाइस्कूलको "दीक्षान्त समारोह"मा गोली चल्दा २ को मृत्यू ५ घाइते
बुधबार, जेठ २४, २०८०
गोली चलाउने २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। स्कुलकै सदस्य जोनाथन योंगका अनुसार समारोहमा ३ सय जना दिक्षित भएका थिए। त्यतिबेला आफूले २० राउन्ड गोलीको आवाज सुनेको बताएका छन्।
हङकङमा १ सय किलोमिटर प्रतिघण्टा गतिको आँधी सहित भीषण वर्षाले जनजीवन अस्तव्यस्त
बिहीबार, जेठ १८, २०८०
एकै घण्टा ३ हजार पटकसम्म बिजुली चम्किएको रेकर्ड गरिएको छ।
उत्तर कोरियाको जासुसी भू-उपग्रह समुद्रमा खस्यो
बुधबार, जेठ १७, २०८०
यसअघि उत्तर कोरियाले अमेरिकी सैन्य गतिविधिलाई निगरानी गर्न जुन-११ तारिख भित्र भू-उपग्रह प्रक्षेपण गर्ने योजना रहेको बताएको थियो । अब उसले सम्भव भएसम्म छिट्टै दोस्रो भू-उपग्रह प्रक्षेपण गर्ने जनाएको बीबीसीले उल्लेख गरेको छ ।
उत्तर कोरियाले जासुसी भू-उपग्रह प्रक्षेपण गर्दै
मंगलबार, जेठ १६, २०८०
जापानले यसै हप्ता मात्रै उत्तर कोरियाले भू-उपग्रह प्रक्षेपणको तयारी गरिरहेको बताएको थियो । जापानले यदि उत्तर कोरियाले अब पनि जासुसी भू-उपग्रह र ब्यालेस्टिक मिसाइल परीक्षण गरेमा परिणाम राम्रो नहुने बताउँदै आएको छ ।
पपुवा न्युगिनीका प्रधानमन्त्रीले भारतका प्रधानमन्त्री मोदीको खुट्टा ढोगेर सम्मान व्यक्त गरे
सोमबार, जेठ ८, २०८०
मोदी पपुवा न्यू गिनी भ्रमण गर्ने पहिलो भारतीय प्रधानमन्त्री हुन्। जापानमा भएको समूह ७ देशको शिखर सम्मेलनमा सहभागी भएर उनी यहाँ आइपुगेका हुन् ।
'निर्भाना'का दिवङ्गत गायक कर्ट कबेनले फुटाएको गितार झन्डै ६ लाख डलरमा लिलाम
सोमबार, जेठ ८, २०८०
उक्त गितारको लिलामी मूल्य ६०,००० देखि ८०,००० अमेरिकी डलर राखिएको थियो। तर उक्त गितार ५,९६,००० हजार डलरमा बिक्री हुनुलाई जुलिएन्स् अक्शनले ‘अद्भुत’ भनेको छ। विद्यमान सटही दरका आधारमा त्यति रकम नेपाली रुपैयाँ ७ करोड ८६ लाख जति हुन्छ।
साताको लोकप्रीय