ग्रीस रेल दुर्घटनामा २९ जनाको मृत्यु
बुधबार, फागुन १७, २०७९
भारतको सर्वोच्च अदालतले अम्बानी परिवारलाई जेड प्लस श्रेणीको सुरक्षा दिन आदेश
बुधबार, फागुन १७, २०७९
सर्वोच्च अदालतले भन्यो, “जब मुकेश अम्बानी र उनको परिवारका सदस्यहरू भारत भित्र हुन्छन्, महाराष्ट्र राज्य र गृह मन्त्रालयले यो सुरक्षाको प्रबन्ध गर्नेछ र जब उनीहरू देश बाहिर हुन्छन्, गृह मन्त्रालयले उनीहरूको सुरक्षा सुनिश्चित गर्नेछ।”
आप्रवासी कामदार बोकेको डुङ्गा पल्टिँदा कम्तीमा २७ जनाको मृत्यु
आइतबार, फागुन १४, २०७९
आप्रवासी कामदारले भरिएको डुङ्गा समुद्रको बीचमा दुई टुक्रा भएको बताएको छ । घटनाको विवरण आउन बाँकी छ ।
पाकिस्तानकी पहिलो ट्रान्सजेन्डर न्यूज एङ्कर माथि गोलि प्रहार
आइतबार, फागुन १४, २०७९
बन्दुकधारीले २६ वर्षीया मलिकलाई पाकिस्तानको लाहोरस्थित फार्मेसीबाट घर फर्किने क्रममा गोली चलाएको थियो । उनले पाकिस्तानको कोहिनूर टिभीमा पहिलो ट्रान्सजेन्डर मोडल बनेको केही दिनपछि पाकिस्तान फेसन डिजाइन काउन्सिलले वार्षिक रूपमा आयोजना गर्ने एउटा प्रमुख फेसन शोमा डेब्यु गरेकी थिइन्।
उत्तर कोरियाद्वारा थप क्षेप्यास्त्र परीक्षण
शुक्रबार, फागुन १२, २०७९
प्योङयाङले रणनीतिक आणविक आक्रमण गर्न आफू सक्षम रहेको दाबी गर्दै परीक्षण गरिएका क्षेप्यास्त्र शत्रुका सबै हवाई अखडालाई ध्वस्त पार्ने क्षमताका भएका बताउँदै आएको छ ।
नेपाल सहित १४१ देशले राष्ट्रसंघमा गरे युक्रेनको पक्षमा मतदान
शुक्रबार, फागुन १२, २०७९
राष्ट्रसंघको कूल १९३ देशमध्ये १४१ देशले युक्रेनका पक्षमा मतदान गरेका थिए । साधारणसभाले पारित गरेको प्रस्तावमा रुसलाई सैन्य फिर्ता गर्न आग्रह गर्दै युद्ध रोक्न अपिल गरिएको छ ।
आर्थिक संकटबाट निस्कन पाकिस्तानले विदेशी मिसन बन्द गर्दै कर्मचारी कटौती गर्ने
बिहीबार, फागुन ११, २०७९
पाकिस्तानको जियो न्युज च्यानलको रिपोर्ट अनुसार प्रधानमन्त्री शहबाज शरीफले विदेश मन्त्रालयलाई विदेशी नियोग, कार्यालय र कर्मचारीको संख्या घटाउन र खर्चमा १५ प्रतिशतले कटौती गर्न अन्य उपायहरू गर्न निर्देशन दिएका छन्।
सलमान रुश्दीलाई आक्रमण गर्ने युवक हादी मतरलाई इरानी फाउन्डेसनद्वारा पुरस्कृत गरिंदै
बुधबार, फागुन १०, २०७९
'द सैटानिक' भर्सेसका जापानी अनुवादक हितोशी इगाराशीको हत्या भएको थियो भने इटालियन अनुवादक र नर्वेजियन प्रकाशक माथि पनि आक्रमण भएको थियो। रुस्दीको प्रशंसा गरेको भन्दै भारतीय मूलकी महिला लेखिका जैनब प्रियामाथि पनि दक्षिण अफ्रिकामा आक्रमण भएको थियो ।
युक्रेन युद्धको १ वर्ष पूरा : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनद्वारा देशवासीलाई सम्बोधन
मंगलबार, फागुन ९, २०७९
ऐतिहासिक घटनाहरूले उनको देशको भविष्य निर्धारण गर्नेछ र हामी सबै ठूलो जिम्मेवारीमा बाँधिएका छौं। युक्रेनमा रुसको आक्रमण ‘विशेष अभियान’ हो । रुस निरन्तर नाजी धम्कीसँग लडिरहेको थियो।
जापान ड्राइभिङका लागि सबैभन्दा उत्कृष्ट देश, थाइल्याण्ड सबैभन्दा खराब
मंगलबार, फागुन ९, २०७९
५० भन्दा बढी देशमा गरिएको अध्ययनमा, जापानमा रगतमा अल्कोहलको सीमा ०.०३ जीरडीएल छ । जापानमा सामाजिक सञ्जालमा ड्राइभिङ सम्बन्धी सकारात्मक भावना छ । जापानको सडक गुणस्तर सूचीमा विश्वमा चौथो स्थानमा छ । जापान ड्राइभिङका लागि मात्र होइन पैदल यात्रुका लागि पनि धेरै सुरक्षित देश हो ।
टर्कीमा ३ मिनेटको अन्तरालमा फेरि २ शक्तिशाली भूकम्प
मंगलबार, फागुन ९, २०७९
टर्कीको प्रकोप तथा आपतकालिन एजेन्सी अफादले स्थानीय समय अनुसार साँझ ८:४४ बजे ६.४ म्यग्नीच्युडको र त्यसको ३ मिनेट पछि ५.८ म्यग्नीच्युडको भूकम्प गएको जनाएको छ।
युक्रेनको राजधानी किभमा अमेरिकी राष्ट्रपति बाइडेन
सोमबार, फागुन ८, २०७९
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले केही मिनेटअघि आफ्नो आधिकारिक टेलिग्राम खातामा अमेरिकी राष्ट्रपतिसँग हात मिलाउँदै गरेको तस्बिर पोस्ट गरेका छन् ।
९८ वर्षीय पूर्व राष्ट्रपति जिमी कार्टर अस्पतालको सट्टा बाँकी जीवन घरमा परिवारसँग बस्दै
सोमबार, फागुन ८, २०७९
आर्थिक सङ्कटबाट गुज्रिएको अमेरिकी अर्थतन्त्रलाई गतिशील तुल्याउने देखि इरान सङ्कट, ऐतिहासिक इजिप्ट-इजरायल शान्ति सन्धि गराउनेसम्मको केन्द्रीय भूमिका निर्वाह गरेका पूर्वराष्ट्रपति कार्टर पूर्वअभिनेता तथा क्यालिफोर्नियाका गभर्नर रोनाल्ड रेगनसँग सन् १९८० को चुनावमा पराजित भएका थिए ।
साताको लोकप्रीय