Kath khabar
४० अर्ब बढ्यो विनोद चौधरीको सम्पत्ति
४० अर्ब बढ्यो विनोद चौधरीको सम्पत्ति फोब्र्सले सार्वजनिक गरेको सन् २०२३ का विश्वका अर्बपतिहरूको समग्र सम्पत्ति मूल्य ५ खर्ब डलर (५ सय बिलियन) घटेको छ भने चौधरीको सम्पत्ति बढेको छ ।
कोइला अभावमा हेटौँडा सिमेन्ट उद्योगमा उत्पादन बन्द
कोइला अभावमा हेटौँडा सिमेन्ट उद्योगमा उत्पादन बन्द लामो समय बन्द भएको उद्योग ३ महिना अघि मात्रै फेरि सञ्चालनमा आएको, अहिले फेरि बन्द भएको हो । उद्योग विगत ४ वर्ष देखि घाटामा छ, उद्योग विसं २०३३ मा एशियाली बिकास बैंकको सहयोगमा स्थापना भएको थियो ।
Weather Update