Kath khabar
स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?
स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ? यस निर्वाचनमा राष्ट्रिय राजनीतिक दलभन्दा बाहिरबाट काठमाडौँ महानगरलगायत कतिपय ठूला नगरमा स्वतन्त्र उम्मेदवारको उदयले पनि निर्वाचन परिणामलाई रोचक बनाइदिएको छ ।
शिक्षा र स्वास्थ्य मेरो पहिलो प्राथमिकता हो - नवनिर्वाचित प्रमुख साह (अन्तर्वार्ता)
शिक्षा र स्वास्थ्य मेरो पहिलो प्राथमिकता हो - नवनिर्वाचित प्रमुख साह (अन्तर्वार्ता) भोलिका दिनमा देश तथा विदेशबाट आएका पर्यटकसँग भेट हुँदा बालबालिकाले कला, संस्कृति, इतिहासका बारेमा सम्पूर्ण जानकारी दिन सकून् । उदाहरण भक्तपुरलाई लिन सकिन्छ । भक्तपुर नगरपालिकाका बालबालिकालाई त्यहाँको इतिहास, कला, संस्कृति, बाजागाजा, खानपिनका बारेमा जानकारी छ ।
यो विजयभन्दा पनि कार्यको सुरुआत भएको रुपमा लिएको छु - नवनिर्वाचित मेयर बालेन्द्र शाह
यो विजयभन्दा पनि कार्यको सुरुआत भएको रुपमा लिएको छु - नवनिर्वाचित मेयर बालेन्द्र शाह हामी सबै मिलेर अब काठमाडौंलाई देशको मात्र नभएर विश्वकै सुन्दर र उत्कृष्ट नगर बनाउन सबैले सहकार्य गर्नेछौं भन्ने आशा राखेका छौं।’
कामपाको मतगणना अन्तिम चरणमा
कामपाको मतगणना अन्तिम चरणमा
Weather Update