एनपिएल क्रिकेट : बिर्सिन नसकिने प्रतियोगिता
आइतबार, पुस ७, २०८१
एनपिएलमा कुन खेलाडीले कुन अवार्ड जिते ?
शनिबार, पुस ६, २०८१
एनपिएलमा उत्कृष्ट प्रदर्शन गर्नुभएका ऐरीले ‘इलेक्ट्रिक फाइिङ प्लेयर अफ द टुर्नामेन्ट’ अवार्ड प्राप्त गर्दै करिब रु ६२ लाख मूल्य पर्ने ओमोडा ‘इ’ फाइभ डिएलएक्स कार प्राप्त गरेका हुन् ।
एनपिएलः विजेतालाई एक करोड दश लाख, उपविजेतालाई ५१ लाख प्रदान
शनिबार, पुस ६, २०८१
आज यहाँ भएकोे फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले हराउँदै जनकपुरले पहिलो संस्करणकोे एनपिएलको उपाधि जितेको हो ।
अझ रोमाञ्चक बन्दै एनपिएल क्रिकेट
मंगलबार, पुस २, २०८१
एनपिएलको पहिलो म्याचमा विराटनगर किङ्गसलाई सहज रुपमा पराजित गरेर आफ्नो बलियो उपस्थिति देखाएको जनकपुर टोलीका कप्तान अनिल शाह पनि मधेश प्रदेशमा ट्रफी भित्र्याउन दृढ रहेका छन् । यी दुवै टोलीले विगतका म्याचहरुमा ब्याटिङ, बलिङ प्रदर्शन गर्दै दर्शकहरुको मन जितेका छन् ।
विराटनगरको चितवनविरुद्ध शानदार जित
शुक्रबार, मंसिर २८, २०८१
चितवनले अतिरिक्त छ रन प्राप्त ग-यो । विराटनगरको लागि कप्तान सन्दीप लामिछानेले सर्वाधिक दुई विकेट लिए ।
साताको लोकप्रीय