मन्दिरै मन्दिरको गाउँ पिठातोला
बिहीबार, फागुन ३, २०८०
पर्यटन क्षेत्रको विकासका निम्ति पहिलो र आधारभूत सर्त नै सुरक्षा– मन्त्री सुदन किराती
शनिबार, माघ १३, २०८०

हिजो हात्तीको वनभोज सम्पन्न भएसंगै आज हात्ती महोत्सवको अन्तिम दिन
शनिबार, पुस १४, २०८०
कोरोना पछि लगातार ३ वर्ष रोकिएको यो कार्यक्रम यसपाली फेरि भएको हो ।

आजदेखि हिमालयन एअरलाइन्सले नेपाल-ल्हासा सिधा हवाई उडान शुरु गर्दै
बिहीबार, पुस १२, २०८०
कोम्निङ, बेइजिङ, साङ्घाई क्विङ्डाओ, चोङ्कुइङ, कोङ्मिङ पछि ल्हासामा समेत गरेर अब ६ गन्तव्यमा उडान हुन थालेको हो ।

१७औँ चितवन हात्ती तथा पर्यटन महोत्सवमा आज हात्ती शृङ्गार प्रतियोगिता हुँदै
बुधबार, पुस ११, २०८०
क्रिसमस र अङ्ग्रेजी नयाँ वर्षको अवसरमा पर्यटकलाई सौराहा आउने वातावरण बनाउने उद्देश्यले सन् २००४ मा हात्ती दौड कार्यक्रमको थालनी गरिएको थियो । त्यसयता हात्ती सम्बन्धित अन्य गतिविधि पनि थपिँदै गएका छन् ।

पर्यटन भित्र्याउन चेपाङ गाउँमा होमस्टे शुरू
सोमबार, पुस ९, २०८०
सपना भिलेज सोसल इम्प्याक्ट सौराहाको आर्थिक सहयोगमा धादिङको हुग्दीखोला हुँदै चितवनको सौराहासम्मको पद मार्गमा पर्ने २ चेपाङ बस्तीमा घरबास सञ्चालनमा आएको हो ।
1701158255.jpg)
अन्तर्राष्ट्रिय माउन्टेन बाइकिङ प्रतियोगिता ‘हिमालयन एनिग्मा-द ट्रेल अफ द गॉड्स’ हुने
मंगलबार, मंसिर १२, २०८०

नगरकोटमा कार्तिक २३ गते देखि २५ गतेसम्म सडक महोत्सव हुने
शुक्रबार, कात्तिक १७, २०८०
महोत्सव कार्तिक २३ गते देखि २५ गतेसम्म ३ दिन सञ्चालन हुनेछ । ‘प्राकृतिक सम्पदा, कला र संस्कृति पर्यापर्यटनको विकास नगरकोटको उन्नति’ भन्ने नाराका साथ महोत्सव हुन लागेको आयोजक नगरकोट नाल्दुम पर्यटन विकास समितिले जनाएको छ।
साताको लोकप्रीय