आन्तरिक एवम् बाह्य पर्यटकले देशका सबैजसो पर्यटकीय स्थलमा चहल पहल
आइतबार, कात्तिक १२, २०८०
सगरमाथा क्षेत्रमा १ जर्मन नागरिक ५ दिन देखि बेपत्ता
सोमबार, असोज २९, २०८०
गम एक्लै सोलुखुम्बु भ्रमणमा गएका उहाँको परिवारले बताएको छ । ७६ वर्षका डा.साखर गम ५ दिन देखि हराइरहेका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।
1697108363.jpeg)
सुकुटेमा नेपालमै पहिलो ह्याममेक केबलकार, ३६० डिग्री स्विङ र टेन्डम स्काई रोप साइकल सुरु
बिहीबार, असोज २५, २०८०
आरोहणमा विश्व रेकर्ड बनाएको २ महिनामै सिसापाङ्मा हिमपहिरोमा बिलाए तेन्जेन शेर्पा
मंगलबार, असोज २३, २०८०
विश्वका १४ अग्ला हिमालमध्ये चीनको तिब्बतमा रहेको १४औँ अग्लो सिसापाङ्मा हिमालमा गत शनिबार गएको हिमपहिरोमा उनीसँगै अमेरिकी नागरिक गिना मारी रुजकिल्डो पनि बेपत्ता भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ।

ढोरपाटनमा ८ नाउर र ४ झारल शिकार गर्न दिने अनुमति
मंगलबार, असोज १६, २०८०
अनुमति पाएका शिकारीले नाउर, झारल र बँदेल शिकार गर्न यही असोज १७ गतेदेखि मङ्सिरको पहिलो सातासम्म आरक्ष खुला गरिएको छ । विभागले बोलपत्र मार्फत विश्वका धनाढ्य शिकारी बीच प्रतिस्पर्धा गराएर शिकार खेल्न अनुमति दिने गरेको छ । बोलपत्र मार्फत एउटै नाउर शिकार खेल्न शिकारीले १० देखि २० लाख रुपैयाँसम्म तिर्ने...

जहाज चार्टर्ड गरेर आएका बंगलादेशी पर्यटकलाई विमानस्थलमा पञ्चेबाजासहित स्वागत
शुक्रबार, भदौ १, २०८०
आज र भोलि गरेर सात सय पर्यटक नेपाल आउने बङ्गलादेशी पर्यटकको ‘ग्राउन्डह्यान्डलिङ’को जिम्मा लिएको सम्राट टुर एन्ड ट्राभल्स प्रालिले जनाएको छ ।

१ वर्षमा २३ जना विदेशी पर्यटकले ज्यान गुमाए सोलुखुम्बुमा
बुधबार, साउन १७, २०८०
मेक्सिकोका ५ जनाले हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका हुन् भने बाँकीले माथिल्लो क्षेत्रमा लेक लागेर तथा अरु दुर्घटनामा परेर ज्यान गुमाएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राम किशोर शाहले जानकारी दिनुभयो ।
अब काठमाडौंको मनोरम दृष्य काठमाडौंको कमलादीमा बनेको स्काइवाकबाट
शुक्रबार, असार १५, २०८०
टिकट स्काइवाक नेपाल डट कम अनलाइनबाट पनि लिन सकिन्छ । कम्पनीले हाललाई बिहान ८ः०० देखि राति ८ः०० बजेसम्ममात्रै स्काइवाक खुल्ने जानकारी दिएको छ ।

५ महिनामा ४ लाख पर्यटक नेपाल भित्रिए
सोमबार, जेठ २२, २०८०
सन् २०२३ को ५ महिना बितिसक्दा बाहिरबाट ४ लाख पर्यटक भित्रिएका छन् । जबकि सन् २०२२ भरी जम्मा ६ लाख पर्यटकले नेपाल टेकेका थिए । त्यसैले यही रफ्तारमा पर्यटक आगमन हुने हो भने यो वर्ष १० लाख कट्ने अनुमान छ ।
साताको लोकप्रीय