गैँडाकोटमा मौलाकाली केबलकार सञ्चालनमा
आइतबार, वैशाख ३, २०८०

जहाज चार्टर गरेर १ सय ८१ जना चिनियाँ पर्यटक नेपाल भ्रमणमा
बिहीबार, चैत ३०, २०७९
कोरोना महामारीको कारण लामो समयसम्म चिनियाँ पर्यटक आउन पाएका थिएनन् । अब नेपालमा समूहमै घुम्न पाउनु नेपाल र चीनसँगको सम्बन्ध विस्तार भएको मन्त्री किराँतीले बताउनु भयो ।

१६औं दरबारमार्ग महोत्सव वैशाख २ गते आयोजना हुँदै
शुक्रबार, चैत २४, २०७९
यस वर्षको महोत्सवको नारा 'नेपाली उत्पादन हाम्रो शान, सभ्यता र संस्कृति जोगाउनु हाम्रो काम' भन्ने रहेको छ। यसैगरी महोत्सवमा भिडिओ गेमका पारखीहरूका लागि अनलाइन गेमिङ प्रतियोगिता पनि हुनेछ।

बैशाख १ र २ गते काठमाडौंको बसन्तपुरमा पहिलोपटक टुरिजम फेस्टिभल हुँदै
मंगलबार, चैत २१, २०७९
नेपालीको नयाँ वर्ष वैशाख १ गतेलाई नेपाल पर्यटन दिवसका रुपमा घोषणा गर्ने अभियान चलाउँदै फेस्टिभल आयोजना गर्न लागिएको आयोजक एनीटपी मल्टिमिडिया ग्रुपका अध्यक्ष विष्णु विवेकले जानकारी दिए ।

डेढ करोडको लगानीमा सञ्चालनमा आयो ‘एयरक्राफ्ट म्युजियम’
आइतबार, चैत ५, २०७९
९ वर्षअघि धनगढीमा खुलेको म्युजियम जमिन अभावका कारण महेन्द्रनगरमा स्थापना गरिएको हो। म्युजियम प्रवेशका लागि प्रति व्यक्ति रू १ सय तथा विद्यार्थीका लागि रू ५० शुल्क तोकिएको छ।

ढोरपाटनमा यातायातको सुबिधा, अब पर्यटकलाई सहज
शुक्रबार, चैत ३, २०७९
नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन क्षेत्र घुम्न पछिल्लो समय आन्तरिक पर्यटकको घुइँचो नै लाग्न थालेको छ । उनीहरुलाई ढोरपाटनमा बस पुग्न थालेपछि सहज भएको पर्यटकलाई घोडा सफारी गराउँदै आएका स्थानीय मिनलाल विकले बताए ।

अप्रिल १ देखि गाइड विना विदेशी पर्यटक पदयात्रामा जान नपाउने
शुक्रबार, फागुन १९, २०७९
सन् २०१९ मा झन्डै ५१ हजार पर्यटक विना गाइड पदयात्रामा जानका लागि नेपाल आएका पर्यटन बोर्डको तथ्याङ्क छ । उनीहरू नेपाल पर्यटन बोर्ड तथा पर्यटक सूचना व्यवस्थापन प्रणाली (टिम्स) कार्ड बिक्रीको अनुमति पाएका निकायबाट टिम्स कार्ड लिएर एक्लै भ्रमणमा गएका थिए ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि रात्रिकालीन उडान
बिहीबार, फागुन ११, २०७९
विमानस्थल आजदेखि बिहान ६ देखि राति १२ बजेसम्म अर्थात् दैनिक १८ घण्टा सञ्चालन गर्न लागिएको बताइएको छ।
सौराहाको सडकमा शुरू भयो ३ दिने फुड फेस्टिवल
आइतबार, माघ २९, २०७९
रेष्टुरेण्ट एण्ड बार एसोसिएशन (रेवान) सौराहाले प्रणय दिवसको अवसर पारेर ३ दिन फुड फेस्टिवल आयोजना गरेको हो। रेवान सौराहाले हरेक वर्ष फेस्टिवल आयोजना गर्दै आएको छ। अहिले १७ औं संस्करण गर्न लागेको हो।

हिमालय एयरलाइन्सले काठमाडौं-बेइजिङ उडान ३ वर्षपछि पुनः सुचारू गर्दै
शुक्रबार, माघ २७, २०७९
१५८ सिट क्षमताको एयरबस ३२० जहाजले काठमाडौंबाट बेइजिङ तासिङ अन्तर्राष्ट्रिय विमानस्थलमा सातामा १ उडान गर्ने जनाएको छ। नेपाल र चीनको संयुक्त लगानी रहेको हिमालयले बेइजिङस्थित नवनिर्मित डाक्सिन इन्टरनेशनल विमानस्थलमा व्यावसायिक उडान शुरु गरेको थियो ।
1675929967.jpg)
एक नेपाली एक पर्यटक रणनीति बनाउन मन्त्री किराँतीलाई चेम्बरको सुझाव
बिहीबार, माघ २६, २०७९
‘विदेशमा रहेका नेपाली राजदूतावास, गैरआवासीय नेपालीलाई परिचालन गरेर लाखौं पर्यटक भित्र्याउन सकिन्छ, यसका लागि ठोस रणनीतिक योजना आवश्यक छ ।’

हिउँ पर्न नसक्दा व्यवसायी चिन्तित
मंगलबार, माघ २४, २०७९
चाँदी जस्तै सेताम्य भएर टल्किने हिमालमा हिउँ पग्लेर गएसँगै कालो चट्टान जस्तै बन्दै गएको छ । गत वर्ष मङ्सिरको तेस्रो साता देखि नै ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात शुरु भएको थियो । तर, यस वर्ष भने अझै हिउँ पर्न सकेको छैन ।
साताको लोकप्रीय