कुलेखानी-दक्षिणकाली सडक आजदेखि अनिश्चितकालका लागि बन्द
आइतबार, चैत १८, २०८०
काठमाडौंबाट रसुवाको ठूलोस्याफ्रुसम्म जिप सञ्चालन
बिहीबार, चैत ८, २०८०
स्थानीयवासी तेम्वा तामाङले मानिस बिरामी पर्दा उपचारका लागि जिल्ला अस्पताल लान, दैनिक उपभोग्य बस्तु ढुवानी गर्न लामो दूरीको यात्रा गर्न, पवित्र तीर्थ गोसाइँकुण्ड जानसमेत सहज भएको बताउनुभयो ।
रिडी-तम्घास सडकखण्ड आजदेखि तीन साता बन्द
बुधबार, चैत ७, २०८०
सडक निर्माणका क्रममा पहरो फोर्ने, चौडा पार्ने, ग्रेड मिलाउनेलगायत काम गर्नुपर्ने भन्दै कार्यालयले ७ चैतदेखि चैत मसान्तसम्म सडक बन्द हुने मदन भण्डारी राजमार्ग योजना कार्यालयका इन्जिनियर एवं सूचना अधिकारी शर्मिला शर्माले जानकारी दिनुभएको छ ।
साताको लोकप्रीय