‘लाइसेन्स’को लिखित तथा प्रयोगात्मक परीक्षा स्थगन
शुक्रबार, चैत २, २०८०
ट्रकको आगलागीले कर्णाली पुलमा आवागमन बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह
मंगलबार, फागुन २९, २०८०
कर्णाली पुलबाट सवारी आवागमन बन्द गरिएपछि सुदूरपश्चिमका विभिन्न जिल्लाबाट सङ्घीय राजधानी काठमाडौँ तथा अन्य प्रदेशमा जाने सवारीसाधन लम्की, टीकापुर हुँदै सत्ति पुलबाट बर्दिया तथा नेपालगञ्जको मार्ग प्रयोग गर्न सबैलाई आग्रह गरिएको छ
आगामी चैत १ गतेदेखि वैशाख १५ सम्म कान्तिराजपथ बन्द गरिने
सोमबार, फागुन २८, २०८०
ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठको अध्यक्षतामा यही फागुन १६ गते बसेको बैठकले काल्चे खण्डमा पर्ने चेनेज कटिङसहितको निर्माण गर्न बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म सवारी आवत जावतमा रोक लगाउने निर्णय भएको हो ।
महाशिवरात्रि पर्वको अवसरमा पशुपति क्षेत्रमा यसरी गरिदैंछ ट्राफिक ब्यवस्थापन
बिहीबार, फागुन २४, २०८०
गौशाला क्षेत्रतर्फ जाने सवारी साधनलाई चावहिल, पुरानो-बानेश्वर, ज्ञानेश्वर, मैतीदेवीमोड, रातोपुल, सेतोपुल, कालोपुल, सिफलचौर, कुटुवहाल, गौरीघाट र तिलगंगाबाट आवश्यकता अनुसार डाईभर्सन गरिने छ ।
साताको लोकप्रीय