प्रधानमन्त्रीद्वारा कठाल–मल्हनिया–मल्टिस्पान झोलुङ्गे पुल उद्घाटन
शनिबार, फागुन १२, २०८०

लाइसेन्सको ट्रायल दिंदा अब सबैले आफ्नै सवारी साधन प्रयोग गर्न पाइने
मंगलबार, माघ ९, २०८०
राष्ट्रिय सतर्कता केन्द्रले आइतबार एक पत्र जारी गर्दै लाइसेन्सको ट्रायल दिँदा परीक्षार्थीलाई स्वेच्छाले आफ्नो सवारी साधन प्रयोग गर्न दिन पाउने व्यवस्था मिलाउन सातै प्रदेश सरकारलाई निर्देशन दिएसँगै यस्तो सुविधा पाइने भएको हो ।

सात गतेदेखि दैनिक चार घण्टा नारायणगढ–मुग्लिन सडक बन्द हुने
बिहीबार, पुस ५, २०८०
पुस ७ गते बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द हुनेछ । नारायणगढबाट मुग्लिनतर्फ जाने सवारीसाधनमध्ये यात्रुवाहक सवारी साधन पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म रोकिने छन् भने मालवाहक सवारीसाधन भतेरी जङ्गलदेखि रामनगरसम्म रोकिनेछन् ।

रत्नपार्क-सूर्यविनायक द्रुत बस सेवा फेरि सञ्चालनमा
आइतबार, मंसिर १०, २०८०
बिहान साढे ८ बजेदेखि साढे १० बजेसम्म ३/३ मिनेटको फरकमा सूर्यविनायकबाट बस छुट्नेछन् । दिउँसो साढे ३ बजेदेखि साढे ५ बजेसम्म रत्नपार्कदेखि बस छुट्नेछ ।

असोज ३ गते देखि शुरु भएको द्रुत बस सेवा दशैँ देखि नै बन्द
मंगलबार, कात्तिक १४, २०८०
द्रुत बस सेवा सञ्चालनका लागि सरकारले झण्डै साढे २ करोड रुपैयाँ खर्च गरेर सडकमा ट्रयाक छुट्याउनका लागि रङ्ग पोतेको थियो ।

दशैँमा घर जान सेना र सशस्त्रका कर्मचारीलाई गाडी सुविधा
बुधबार, कात्तिक १, २०८०
चाडपर्वका बेला घरबिदा जाने सशस्त्र प्रहरी बलको प्रधान कार्यालयबाट छुट्ने एउटा बसले काठमाडौं, नारायणगढ, बुटवल, भालुवाङ हुँदै कञ्चनपुरको गड्डाचौकीसम्म सेवा प्रदान गर्ने छ भने अर्को बसले नारायणगढ, बर्दिबास, सप्तरी, पकली हुँदै झापाको काँकडभिट्टासम्म सेवा प्रदान गर्ने सशस्त्र प्रहरी बलका प्रवक्ता सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक खड्काले बताउनुभयो ।

आजबाट दशैँका लागि अग्रिम टिकट बुकिङ खुला
सोमबार, असोज २२, २०८०
यसपालि ढिलो गरी अग्रिम टिकट बुकिङ खुला भएको हो । अहिलेकै भाडादर कायम रहेको र चाडपर्वको नाममा तोकिएको भन्दा बढी भाडा लिएको पाइए कारबाही गर्ने यातायात मन्त्रालयले जनाएको छ ।
साताको लोकप्रीय