आजदेखि साझा यातायातले रत्नपार्क-लेले रुटमा सेवा विस्तार गर्दै
बिहीबार, असार २१, २०८०
सूर्यविनायक देखि रत्नपार्कसम्म "बिआरटी" बस चलाउन प्रधानमन्त्री कार्यालयले दियो स्वीकृति
सोमबार, असार १८, २०८०
यस्ता बसले पूर्ण रूपमा रोकिएर यात्रु कुर्न पाउँदैनन् । उनीहरूलाई स्टप तथा एक्जिट प्वाइन्टमा ६०-९० सेकेन्ड तोकिनेछ । यदि नियम उल्लंघन गरे कारबाही हुनेछ । यी बसको निगरानी भने ट्राफिक प्रहरीले गर्न सक्छन् ।

रातिदेखि बन्द नारायणगढ-मुग्लिन सडक खुल्यो
सोमबार, असार १८, २०८०
जिल्ला प्रशासन कार्यालय चितवनले अत्यावश्यक बाहेक यो सडकखण्ड प्रयोग नगर्न अनुरोध गरेको छ।

२० वर्ष पुराना गाडी हटाउने निर्णयविरुद्ध ट्याक्सी, ट्रक र ट्यांकर चालकहरुको आज काठमाडौंमा प्रदर्शन
बिहीबार, असार १४, २०८०
सरकारका नीति र निर्णय आफूहरुको बाँच्न पाउनुपर्ने हकविरुद्ध भएको भन्दै उनीहरुले नाराबाजी गरेका छन् ।
नयाँ बसपार्कमा थपिए ५६ टिकट काउन्टर
शनिबार, असार २, २०८०
यसअघि काठमाडौंभित्रको बल्खु, कलङ्की, बालाजु, माछापोखरी, गोङ्गबु, कोटेश्वरलगायतका क्षेत्रमा काउण्टर राखेर सञ्चालन हुँदै आएका माइक्रोबस नयाँ बसपार्कभित्रबाट सञ्चालन हुन थालेपछि त्यहाँ टिकट काउण्टर थपिएको हो।

उपत्यका बाहिरका सवारीसाधन नयाँ बसपार्कबाट सञ्चालन गर्न महानगरको आग्रह, अटेरी गरे कारबाही
शुक्रबार, जेठ १९, २०८०

काठमाडौं उपत्यका लगायत बाग्मती प्रदेशमा सार्वजनिक यातायातको भाडादर घट्यो
बिहीबार, जेठ ११, २०८०
राजपत्रमा प्रकाशन भएपछि नयाँ भाडादर लागु हुनेछ । उनका अनुसार काठमाडौं उपत्याका भित्र चल्ने सार्वजनिक यात्रुवाहक सवारीको भाडा ५.९ प्रतिशतले घटेको छ ।

अब नेपाल एअरलाइन्सले ११ हजार ४ सय ६१ रुपैयाँमै भैरहवा मलेसिया उडाउने
बुधबार, जेठ १०, २०८०
निगमले यही जेठ २९ गतेदेखि भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान शुरु गर्दैछ । भैरहवाबाट अहिले निगमले हप्ताको एक उडानबाट शुरु गर्ने र बजारको माग तथा निगमको बजार व्यवस्थापन अनुसार अन्य गन्तव्यमा समेत उडान गर्नेछ ।

डिजेल र मट्टीतेलको मूल्य घटे लगत्तै सार्वजनिक यातायातको भाडा घट्यो
बुधबार, जेठ ३, २०८०
विभागका अनुसार यात्रुबहाक सवारी साधनमा ३.२० प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालबहाक गाडीमा ४.१९ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबहाक गाडीमा ४.६५ प्रशितले भाडा घटेको छ।

नेपालमा उत्पादन भएको पहिलो सवारीका रुपमा दर्ता भयो यात्री मोटरसाइकल
मंगलबार, जेठ २, २०८०
‘बाग्मती प्रदेश ०२ बा ४३ प ८६५० नम्बर’को पी-१ बाइकले पूर्ण रुपमा नेपालमा उत्पादित पहिलो सवारीका रुपमा दर्ता भएको हो । यो सँगै आयातको कागज विनै दर्ता हुने नेपालको पहिलो सवारी बनेको छ ।

साझाका थप ३ विद्युतीय बस पाटनढोका देखि जोरपाटी/दक्षिणढोका रुटमा सञ्चालन
मंगलबार, जेठ २, २०८०
सोमबार थपेका सहित अब उपत्यकामा साझाले चलाएका विद्युतीय बसको संख्या ६ पुगेको छ। विभिन्न रुटहरु पहिचान गरी अन्य बसहरु पनि छिट्टै संचालनमा ल्याउने साझाले तयारी भइरहेको जनाएको छ।

साझाको नयाँ बिजुली बस पाटनढोका देखि रत्नपार्क हुँदै जोरपाटी रुटमा चल्ने
सोमबार, जेठ १, २०८०
सोमबार दिउँसो २ः३० बजे ललितपुर महानगरपालिकाका मेयर चिरिबाबू महर्जनले सो नयाँ रुटको शुभाराम्भ गर्दैछन्।

धादिङको गणेशखोला पुलमा फेरि जमिन भासिएर भ्वाङ पर्यो, १२ बजेदेखि फेरि यातायात अवरुद्ध
बुधबार, वैशाख २०, २०८०
पुलको मुखमा सडक भ्वाङ परेपछि अहिले दुबै तर्फी सवारी आवागमन बन्द भएको छ ।
साताको लोकप्रीय