Kath Khabar
बेनी-जोमसोम सडक खण्ड दैनिक छ घन्टा बन्द
बेनी-जोमसोम सडक खण्ड दैनिक छ घन्टा बन्द म्याग्दीबाट मुस्ताङ जाने र मुस्ताङबाट म्याग्दीतर्फ आउने सवारीसाधनले सडक बन्द हुने समयअगावै रूप्से खण्ड पार गर्नुपर्नेछ ।
एकान्तकुनास्थित यातायात कार्यालयको सेवा बिहान ८ बजेदेखि सुरु गर्ने तयारी
एकान्तकुनास्थित यातायात कार्यालयको सेवा बिहान ८ बजेदेखि सुरु गर्ने तयारी कार्यालयले दैनिक तीनदेखि साढे तीन सय टोकन बाँड्ने गरेको छ ।
नेपाल एयरलाइन्सले सिधै दक्षिण कोरिया उडान भर्ने
नेपाल एयरलाइन्सले सिधै दक्षिण कोरिया उडान भर्ने राष्ट्रिय ध्वजावाहक निगमको उपस्थिति र सिधा उडान शुरु गरेपछि बजार नियन्त्रण भई हवाई टिकटको मूल्य घट्ने र राष्ट्रिय ध्वजाबाहकको दायित्व पनि पूरा हुने निगमको विश्वास छ।
कान्तिलोकपथ बन्द भएपछि थानकोट-चित्लाङ हुँदै गुड्न थाले हेटौँडा जाने साना गाडी
कान्तिलोकपथ बन्द भएपछि थानकोट-चित्लाङ हुँदै गुड्न थाले हेटौँडा जाने साना गाडी काठमाण्डाैको बल्खुबाट हेटौँडातर्फ आउने दक्षिणकाली हुँदै सिस्नेरीतर्फको सडकमा आज बिहानैदेखि गाडी गुड्न थालेकाे जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।
नेपालमै विद्युतीय गाडी उत्पादन गर्न कोरियाली कम्पनीसँग सम्झौता
नेपालमै विद्युतीय गाडी उत्पादन गर्न कोरियाली कम्पनीसँग सम्झौता सम्झौता अनुसार उद्योग स्थापनाका लागि २५ प्रतिशत कोरियन कम्पनी र ७५ प्रतिशत नेपाली कम्पनीले लगानी गर्नेछ । सम्झौता पत्रमा एन के मोटर्सका अध्यक्ष टिकाराम पुरी र कोरियन कम्पनी एस।डी।केका कार्यकारी अध्यक्ष डेइ की जङ्गले हस्ताक्षर गरेका छन् ।
ट्रायलमा ७० प्रतिशत लागू हुँदा पास हुने २० प्रतिशतसम्म बढे
ट्रायलमा ७० प्रतिशत लागू हुँदा पास हुने २० प्रतिशतसम्म बढे नियम लागू भएपछि २ पाङ्ग्रे सवारी साधनमा २० प्रतिशतसम्म र ४ पाङ्ग्रेमा १० प्रतिशतसम्म पास हुने दर बढेको एकान्तकुनास्थित कार्यालयले जानकारी दिएको छ।
उपत्यकाका यात्रु सार्वजनिक सवारीमा जोाखिमपूर्ण यात्रा गर्न बाध्य
उपत्यकाका यात्रु सार्वजनिक सवारीमा जोाखिमपूर्ण यात्रा गर्न बाध्य काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यात्रुले जोखिमपूर्ण यात्रा गर्नुपरेकाले चालु आर्थिक वर्षको शुरुवात देखि नै कारबाही अभियानलाई तीव्रता बनाइएको थियो । चालु आर्थिक वर्षको अहिलेसम्म यसरी यात्रा गराउने २१,५०८  सवारी चालकलाई कारबाही गरिएको छ ।
काठमाण्डौमा प्रतिघन्टा ५० किलोमिटर भन्दा बढीको गतिमा गाडी गुडाउन नपाइने
काठमाण्डौमा प्रतिघन्टा ५० किलोमिटर भन्दा बढीको गतिमा गाडी गुडाउन नपाइने उपत्यका ट्राफिक प्रहरी कार्यालयले सूचना निकालेर सवारी तथा यातायात व्यवस्था ऐन र सडकको भौतिक अवस्था समेतलाई ध्यान दिएर गाडी तथा मोटरसाइकलको अधिकतम गति प्रतिघन्टा ५० किलोमिटर तोकिएको जानकारी गराएको छ ।
८ करोड ७० लाख लागतमा बनेको बागलुङ बसपार्क प्रयोगविहीन
८ करोड ७० लाख लागतमा बनेको बागलुङ बसपार्क प्रयोगविहीन स्थानीयले बागलुङ नगरपालिकासँग १२ बुँदे सम्झौता गरी ५२ रोपनी जग्गा निःशुल्क दिएका थिए । त्यसमध्ये १७ रोपनी जग्गामा बसपार्क निर्माण गरिएको छ ।
दुई दिनको अवधिमा इनड्राइभर चलाउने ३७ चालक ट्राफिक प्रहरीको फन्दामा
दुई दिनको अवधिमा इनड्राइभर चलाउने ३७ चालक ट्राफिक प्रहरीको फन्दामा ‘नेपालमा दर्ता भएर संचालनमा आएका राइड शेयरिङहरूलाई भने कारबाही गरिएको छैन । तर, सडकमा यात्रु पर्खेने नाममा रोकेर सवारी आवागमनमा बाधा अवरोध पुर्‍याउनेहरूलाई भने ट्राफिक प्रहरीले कारबाही गर्दै आइरहेको छ ।’
आन्दोलनरत यातायात व्यवसायी र सरकारबीचको वार्ता सिंहदरबारमा जारी
आन्दोलनरत यातायात व्यवसायी र सरकारबीचको वार्ता सिंहदरबारमा जारी विभिन्न १० बुँदे माग राख्दै दुई सातादेखि आन्दोलनरत यातायात व्यवसायीले आज सार्वजनिक यातायात बन्दको घोषणा गरेका छन् ।
काठमाडौं-हेटौंडा जोड्ने छोटो दुरीका दुवै सडक २ महिनाका लागि बन्द
काठमाडौं-हेटौंडा जोड्ने छोटो दुरीका दुवै सडक २ महिनाका लागि बन्द द्रुत गतिमा सडक कालोपत्रे लागि आजदेखि २ महिना सम्म बन्द गरिएको बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता नविन सिंहले जानकारी दिए ।  ट्राफिक प्रहरी महाशाखाले पनि चापागाउँ-कान्ती लोकपथ र नौबिसेको बाटो वैकल्पीक रुपमा प्रयोग गर्न अनुरोध गरेको छ।
Weather Update